ताजा अपडेट »

रैथाने बकुल्ला

विहीबार, १८ असार २०७७

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखा पर्ने रैथाने प्रजातिको बकुल्ला आहार खोज्दै । बकुल्लाको यो प्रजाति बाह्रै महिना निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखा पर्ने गरेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु / रासस