काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म १ करोड ५ लाख ८३ हजार संक्रमित भैसकेका छन् । यस्तै, ५ लाख १३ हजार ८ सय ६१ जनाको मृत्यु भैसकेको छ ।
वर्ल्डोमिटरका अनुसार ५७ लाख ९४ हजार उपचारपछि निको भएका छन् । विश्वको २१३ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ ।पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ५ हजार ७२ जनाको मृत्यु भएको छ भने १ लाख ७४ हजार नयाँ संक्रमित थपिएका छन् ।
बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?
अमेरिका -७६४
ब्राजिल -१२७१
रसिया -१५४
बेलायत -१५५
स्पेन -९
इटली -२३
पेरु -१७३
भारत -५०६
फ्रान्स -३०
इरान -१४७
चिली -११३
टर्की -१६
जर्मनी -११
पाकिस्तान -१३७
मेक्सिको -४३७
साउदी अरेबिया- ५०
बंगलादेश -६४
क्यानडा -२५
स्विडेन -१२
कुबेत -४
बेलारुस -५
इक्वेडर -२५
बेल्जियम -१५
इराक -१०४
दक्षिण अफ्रिका -१२८
कोलम्बिया -१११
यूएई -१
पोर्चुगल -८
ओमान- ७
युक्रेन -१२
इजिप्ट -८१
इन्डोनेसिया -७१
नेदरल्याण्ड -६
पोल्याण्ड -१९
पानामा -११
फिलिपिन्स -११
अफगानिस्तान -१३
अर्जेन्टिना -२७
डेमोसियन रिपब्लिक -१४
रोमानिया -१७
बहराइन -३
नाइजेरिया -१७
आयरल्याण्ड -१
इजरायल -१
होन्डुरस- ६
बोलिभिया -५७
स्विजरल्याण्ड -१
अर्मेनिया -१०
अल्जेरिया -७
मोरक्को -३
चेक्भिया -१
आइभरी कोस्ट -२
नर्वे -१
डिआरसी -३
उज्वेकिस्तान -३
माल्दोभ -९
अजरबैजान -७
अस्ट्रिया -२
ग्वाटेमाला -१९
सर्बिया -३
सेनेगल -४
नर्थ मेसोडोनिया -४
भेनेजुयला -३
किर्गिस्तान -७
गुनिया -२
केन्या -४
एल साल्भाडोर-१०
हाइटी -१
बुल्गेरिया -७
बोस्निया -२
डिजीबाउटी -१
मौरिटानिया -१
कोस्टारिका -१
ग्रिस- १
अल्वानिया -४
मोयन्टे -३
निकारगुवा -९
प्यालेस्टाइन- ३
माल्दिभ्स -१
माली -१
पाराग्वे -१
दक्षिण सुडान -२
जाम्बिया -२
काबो भर्डे-३
बेनिन -२
मालावी -१
यमन -८
लिब्या -१
मोन्टेग्रो -१
अंगोला -२
(एजेन्सीहरुको सहयोगमा)
प्रतिक्रिया