ताजा अपडेट »

विप्लव समूहको बन्द : यस्तो देखियो बुटवल

विहीबार, ३० फागुन २०७५

फागुन ३०,
बिमला/ग्लोबल आवाज
बुटवल । विप्लब नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको बुटवलमा पनि बिहानैदेखि प्रभाव परेको छ । समूहले एक साता अघि प्रहरीले कपिलबस्तुको शिवराज नगरपालिकामा प्रहरीले गरेको छापा हानेको र सो घटना लगाएत देशका विभिन्न ठाउँबाट आफ्ना नेता तथा कार्यकर्ता पक्राउ गरेको विरोधमा बन्द गरेको हो ।

सधैं भिडभाड र चहल-पहल रहने बुटलका सडकमा केही पैदलयात्री, मोटरसाइकल,इ–रिक्सा संवेदनशिल क्षेत्रका सवारी साधनहरु मात्र चलेका छन् । तस्विरमा बुटवलको सडकका दृश्य :


तस्वीर : एन.बी.कंडेल/ग्लोबल आवाज

तस्वीर : एन.बी.कंडेल/ग्लोबल आवाज
तस्वीर : एन.बी.कंडेल/ग्लोबल आवाज