ताजा अपडेट »

एकैदिन १ लाख ९३ हजार संक्रमित, बितेको २४ घण्टामा कहाँ कतिको मृत्यु ?

शनिबार, १३ असार २०७७

काठमाडौं  । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस अर्थात् कोभिड-१९ को कारण विश्व प्राय ठप्प नै छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म ९९ लाख ४ हजार संक्रमित भैसकेका छन् । यस्तै, ४ लाख ९६ हजार ८ सय ६६ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार ५३ लाख ५७ हजार उपचारपछि निको भएका छन् । विश्वको २१३ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ । पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ९१ जनाको मृत्यु भएको छ भने १ लाख ९३ हजार नयाँ संक्रमित थपिएका छन् ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -६६३
ब्राजिल -१०५५
रसिया -१७६
बेलायत -१८४
स्पेन -८
इटली -३०
पेरु -१७८
भारत -३८१
जर्मनी -१४
इरान -१०९
फ्रान्स-२६
चिली -१६५
टर्की -१९
पाकिस्तान -५९
मेक्सिको -७३६
साउदी अरेबिया -४६
बंगलादेश -४०
क्यानडा -४
कुबेत -२
कतार -३
बेलारुस -५
बेल्जियम -६
इक्वेडर- ६३
दक्षिण अफ्रिका -४८
कोलम्बिया- १५३
यूएई -२
पोर्चुगल -६
ओमान -९
युक्रेन -१९
इजिप्ट -८७
स्विडेन -५०
इन्डोनेसिया- ६३
नेदरल्याण्ड -३
पोल्याण्ड -१७
फिलिपिन्स -१२
अफगानिस्तान -८
स्विजरल्याण्ड -४
अर्जेन्टिना -३४
डेमोसियन रिपब्लिक -१४
रोमानिया -१४
पानामा -११
आयरल्याण्ड-३
बहराइन -२
नाइजेरिया -५
कजाकस्तान- १०
जापान -१
बोलिभिया -३७
अर्मेनिया -१३
इजरायल -५
अल्जेरिया -७
मोरक्को-४
घाना -८
नेपाल -१
डेनमार्क -१
सुडान -१६
फिनल्याण्ड -१
डिआरसी -७
आइभरी कोस्ट -४
माल्दोभ-१३
इराक -१२२
अजरबैजान -७
ग्वाटेमाला -२२
होन्डुरस -९
सर्बिया -१
सेनेगल -४
बुल्गेरिया -४
नर्थ मेसोडोनिया -३
हाइटी -४
केन्या- ५
एल साल्भाडोर- ७
इथियोपिया -८
हंगेरी -१
बोस्निया- ३
मौरिटानिया -१
फ्रेन्च गुनिया -१
अल्वानिया -२
गुनिया बिसाउ -२
जाम्बिया -३
सियरा लियोनी -३
यमन -५
काबो भर्डे -२
मलावी -१
सिरिया -१

(एजेन्सीहरुको सहयोगमा)