ताजा अपडेट »

संक्रमितदर अहिलेसम्मकै उच्च, बितेको २४ घण्टामा कहाँ कतिको मृत्यु ?

शुक्रबार, १२ असार २०७७

काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस अर्थात् कोभिड-१९ को कारण विश्व प्राय ठप्प नै छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म ९७ लाख १० हजार संक्रमित भैसकेका छन् । यस्तै, ४ लाख ९१ हजार ७ सय ८३ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार ५२ लाख ५५ हजार उपचारपछि निको भएका छन् । विश्वको २१३ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ ।पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ५ हजार १ सय ७८ जनाको मृत्यु भएको छ भने १ लाख ७९ हजार नयाँ संक्रमित थपिएका छन् ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -६४९
ब्राजिल -११८०
रसिया -९४
बेलायत -१४९
स्पेन -३
इटली -३४
पेरु -१७५
भारत -४०१
जर्मनी -९
इरान -१३४
फ्रान्स -२१
चिली -१७२
टर्की -२१
पाकिस्तान -१४८
मेक्सिको -९४७
साउदी अरेबिया -४१
बंगलादेश-३९
क्यानडा -२०
कुबेत -२
कतार -२
बेलारुस -५
बेल्जियम -४
इक्वेडर -६९
दक्षिण अफ्रिका -८७
कोलम्बिया -१६३
यूएई -१
पोर्चुगल- ६
युक्रेन -१६
इजिप्ट -८३
स्विडेन -२१
इन्डोनेसिया -४७
नेदरल्याण्ड -३
पोल्याण्ड -१६
फिलिपिन्स -८
अफगानिस्तान -३६
अर्जेन्टिना- ३४
डेमोसियन रिपब्लिक -७
रोमानिया- १०
पानामा-१७
आयरल्याण्ड -१
बहराइन -२
नाइजेरिया -७
कजाकस्तान -४
जापान-५
अस्ट्रिया -५
बोलिभिया -३०
अर्मेनिया -११
इजरायल -१
अल्जेरिया -९
मोरक्को -१
चेक्भिया -२
नेपाल -२
सुडान -८
आइभरी कोस्ट- २
अस्ट्रेलिया -१
माल्दोभ -७
इराक -१०७
ओमान -२
अजरबैजान- ६
ग्वाटेमाला -१९
होन्डुरस -१२
सर्बिया -१
दक्षिण कोरिया- १
सेनेगल -१
उज्वेकिस्तान- १
बुल्गेरिया -२
नर्थ मेसोडोनिया -६
हाइटी -३
केन्या- २
एल साल्भाडोर- ७
इथियोपिया-३
गाबोन- १
किर्गिस्तान- १
हंगेरी -१
बोस्निया -२
मौरिटानिया -३
ग्रिस -१
सिएआर -२
फ्रेन्च गुनिया -१
अल्वानिया -२
माली -१
यमन -१४
हङकङ -१
बेनिन- १
मलावी -१
इस्त्वानी -१
रियुनियन -१
सुरीनाम -१

(एजेन्सीहरुको सहयोगमा)