ताजा अपडेट »

संक्रमितदर उच्च, बितेको २४ घण्टामा कहाँ कतिको मृत्यु ?

विहीबार, ११ असार २०७७

काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस अर्थात् कोभिड-१९ को कारण विश्व प्राय ठप्प नै छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म ९५ लाख २७ हजार संक्रमित भैसकेका छन् । यस्तै, ४ लाख ८४ हजार ९ सय ५६ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार ५१ लाख ७५ हजार उपचारपछि निको भएका छन् । विश्वको २१३ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ ।पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ५ हजार ७१ जनाको मृत्यु भएको छ भने १ लाख ७३ हजार नयाँ संक्रमित थपिएका छन् ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -८०८
ब्राजिल -११०३
रसिया -१२४
बेलायत -१५४
स्पेन -२
इटली- ३०
पेरु -१८२
भारत -४२४
जर्मनी -१७
इरान -१३३
फ्रान्स -११
चिली -२२६
टर्की- १४
पाकिस्तान -६०
मेक्सिको -७९३
साउदी अरेबिया -४१
बंगलादेश -३७
क्यानडा -३०
कुबेत -३
कतार -५
बेलारुस -५
बेल्जियम -९
दक्षिण अफ्रिका -१०३
कोलम्बिया- ८७
यूएई -२
पोर्चुगल -३
युक्रेन -१६
इजिप्ट -८५
स्विडेन -४८
इन्डोनेसिया -३८
नेदरल्याण्ड -२
पोल्याण्ड -२१
स्विजरल्याण्ड -२
फिलिपिन्स -१८
अफगानिस्तान -२१
अर्जेन्टिना -३८
डेमोसियन रिपब्लिक -१६
रोमानिया -१६
पानामा -११
आयरल्याण्ड- ६
बहराइन-२
नाइजेरिया -९
कजाकस्तान- २
जापान- ८
बोलिभिया -२६
अर्मेनिया -१४
अल्जेरिया -८
मोरक्को -२
चेक्भिया -४
नर्वे -१
अस्ट्रेलिया -१
माल्दोभ -५
इराक -७९
ओमान -२
अजरबैजान -७
ग्वाटेमाला -३५
होन्डुरस -१०
सेनेगल -४
डिआरसी -३
डिजीबाउटी -३
भेनेजुयला -३
बुल्गेरिया -१
नर्थ मेसोडोनिया -८
हाइटी -१
केन्या -२
एल साल्भाडोर -६
इथियोपिया -३
गुनिया -१
किर्गिस्तान -१
हंगेरी -३
बोस्निया- १
मौरिटानिया -२
सिएआर -१
फ्रेन्च गुनिया- १
मोयन्टे -१
अल्वानिया -२
माली -१
लिथुवानिया -१
मडागास्कर -१
लेबनान -१
यमन -१३
उरुग्वे -१
साओ टोमी एण्ड प्रिन्सेस- १
लिब्या -१
टोगो -१
(एजेन्सीहरुको सहयोगमा)