ताजा अपडेट »

संक्रमितदर उच्च, बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?

बुधबार, १० असार २०७७

काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस अर्थात् कोभिड(१९ को कारण विश्व प्राय ठप्प नै छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म ९३ लाख ५२ हजार संक्रमित भैसकेका छन् । यस्तै, ४ लाख ७९ हजार ७ सय ७७ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार ५० लाख ४१ हजार उपचारपछि निको भएका छन् । विश्वको २१३ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ ।पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ६५ जनाको मृत्यु भएको छ भने १ लाख ६२ हजार नयाँ संक्रमित थपिएका छन् ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -८६३
ब्राजिल -१३६४
रसिया -१५३
बेलायत -२८०
स्पेन -१
इटली -१८
पेरु -१८१
भारत -४६८
जर्मनी -१७
इरान -१२१
फ्रान्स -५७
चिली -३
टर्की -२७
पाकिस्तान-१०५
मेक्सिको -७५९
साउदी अरेबिया- ३९
बंगलादेश- ४३
क्यानडा -१८
कुबेत -४
बेलारुस -६
बेल्जियम -१७
दक्षिण अफ्रिका -१११
कोलम्बिया -९४
यूएई -२
पोर्चुगल -६
युक्रेन -२३
इजिप्ट -८७
इक्वेडर -५१
स्विडेन -३९
इन्डोनेसिया- ३५
नेदरल्याण्ड -५
पोल्याण्ड- १६
फिलिपिन्स -९
अफगानिस्तान -२०
अर्जेन्टिना -३५
डेमोसियन रिपब्लिक -६
रोमानिया -१६
ओमान -३
पानामा -१५
आयरल्याण्ड -३
बहराइन -२
इजरायल -१
नाइजेरिया -८
कजाकस्तान- ७
जापान -२
अस्ट्रिया- ३
सर्बिया -१
बोलिभिया -४७
अर्मेनिया -१२
अल्जेरिया- ९
चेक्भिया- ३
नेपाल -१
सुडान -१५
आइभरी कोस्ट -२
माल्दोभ -१०
घाना -१०
इराक -८४
अजरबैजान-६
ग्वाटेमाला -१६
होन्डुरस -३२
डेनमार्क -१
दक्षिण कोरिया- १
क्यामरुन- ५
सेनेगल -३
डिजीबाउटी- १
हंगेरी- १
बुल्गेरिया -१
नर्थ मेसोडोनिया- ४
केन्या -३
एल साल्भाडोर -६
गुनिया -१
किर्गिस्तान- १
बोस्निया- १
मौरिटानिया -२
सिएआर -७
निकारगुवा -१०
अल्वानिया -१
दक्षिण सुडान-१
लिथुवानिया -१
जाम्बिया -१
हङकङ -१
यमन- ४
इत्स्वानी -१
लिब्या -७
सुरीनाम -१
कोमोरस -२
(एजेन्सीहरुको सहयोगमा)