काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस अर्थात् कोभिड-१९ को कारण विश्व प्राय ठप्प नै छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म ८९ लाख १३ हजार संक्रमित भैसकेका छन् । यस्तै, ४ लाख ६६ हजार ६ सय ८४ जनाको मृत्यु भैसकेको छ ।
४७ लाख ३७ हजार उपचारपछि निको भएका छन् । विश्वको २१३ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ । पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ४ हजार ४ सय २८ जनाको मृत्यु भएको छ भने १ लाख ५६ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमितदर उच्च हो ।
बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?
अमेरिका -५७३
ब्राजिल -९६८
रसिया -१६१
बेलायत -१२८
स्पेन -७
इटली -४९
पेरु -२०१
भारत -३०७
जर्मनी -१
टर्की -२२
इरान -११५
फ्रान्स -१६
चिली -२०२
मेक्सिको -६४७
साउदी अरेबिया -४६
बंगलादेश -३७
पाकिस्तान -१५३
क्यानडा -६४
बेल्जियम -१
कतार -१
नेदरल्याण्ड -८
बेलारुस -६
दक्षिण अफ्रिका -४६
कोलम्बिया -८१
यूएई -१
पोर्चुगल -१
कुबेत -६
इजिप्ट -८९
इन्डोनेसिया -५६
युक्रेन -९
पोल्याण्ड -१२
फिलिपिन्स -२०
अफगानिस्तान -२१
अर्जेन्टिना -१३
डेमोसियन रिपब्लिक- ३
आयरल्याण्ड -१
रोमानिया -१६
ओमान -३
पानामा -८
बहराइन -३
इजरायल -१
नाइजेरिया -१९
कजाकस्तान- ५
सर्बिया- १
बोलिभिया -१८
अर्मेनिया -१३
जापान -१७
अल्जेरिया -१२
चेक्भिया -१
सुडान -७
आइभरी कोस्ट -३
माल्दोभ -१४
घाना -१५
इराक -८८
अजरबैजान -५
ग्वाटेमाला -३४
होन्डुरस -६
क्यामरुन- १
सेनेगल -३
डिआरसी -३
नर्थ मेसोडोनिया -११
ताजिकिस्तान -१
केन्या -२
हाइटी -३
एल साल्भाडोर -७
बुल्गेरिया- ६
भेनेजुयला -३
ग्रिस -१
किर्गिस्तान -३
मौरिटानिया- ६
मोयन्टे -२
अल्वानिया -१
यमन -३
उरुग्वे -१
इस्तानिया- १
अंगोला -१
(एजेन्सीहरुको सहयोगमा)
प्रतिक्रिया