ताजा अपडेट »

संक्रमितदर अहिलेसम्मकै उच्च, बितेको २४ घण्टामा कहाँ कतिको मृत्यु ?

शनिबार, ०६ असार २०७७

काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस अर्थात् कोभिड-१९ को कारण विश्व प्राय ठप्प नै छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म ८७ लाख ५७ हजार संक्रमित भैसकेका छन् । यस्तै, ४ लाख ६२ हजार ५ सय १९ जनाको मृत्यु भैसकेको छ ।

४६ लाख २५ हजार उपचारपछि निको भएका छन् । विश्वको २१३ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ । पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ५ हजार ६६ जनाको मृत्यु भएको छ भने १ लाख ८१ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमित संख्या एकैदिन अहिलेसम्मकै उच्च हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -७१९
ब्राजिल -१२२१
रसिया -१८१
बेलायत -१७३
इटली -४७
पेरु -१९९
भारत -३६६
जर्मनी -१४
टर्की -२३
इरान -१२०
फ्रान्स -१४
चिली -२५२
मेक्सिको -६६७
साउदी अरेबिया -४५
बंगलादेश -४५
पाकिस्तान -१३६
क्यानडा -४६
बेल्जियम -१२
कतार -७
नेदरल्याण्ड -३
बेलारुस -६
दक्षिण अफ्रिका -९४
कोलम्बिया-९५
इक्वेडर -६९
यूएई -२
पोर्चुगल -३
कुबेत -५
इजिप्ट -७९
इन्डोनेसिया -३४
युक्रेन -१९
पोल्याण्ड -१८
फिलिपिन्स -१४
अफगानिस्तान -२
अर्जेन्टिना -३१
डेमोसियन रिपब्लिक -१२
रोमानिया -११
ओमान -२
पानामा -१०
बहराइन- २
इजरायल -१
नाइजेरिया -१२
कजाकस्तान -१३
सर्बिया -१
बोलिभिया -१८
अर्मेनिया -१०
अल्जेरिया -१४
चेक्भिया -१
सुडान -१९
माल्दोभ -६
घाना -४
इराक -६९
अजरबैजान- ४
ग्वाटेमाला -१७
होन्डुरस -७
क्यामरुन -६
सेनेगल -३
डिआरसी -५
हाइटी -२
गुनिया -१
नर्थ मेसोडोनिया- ६
डिजीबाउटी -२
गाबोन -२
केन्या -२
एल साल्भाडोर -४
इथियोपिया -७
बुल्गेरिया -३
भेनेजुयला -२
ग्रिस -१
बोस्निया -१
किर्गिस्तान -१
मौरिटानिया -५
दक्षिण सुडान- २
अल्वानिया -३
माली -१
गिनिया बिसाउ- २
सियरा लियोनी- २
यमन- ३
काबो भर्डे -१
सुरीनाम -१

(एजेन्सीहरुको सहयोगमा)