सन्धिखर्क ।अर्घाखाँचीको शितगंगाको क्वारेन्टाइनमा झुण्डिएर आत्महत्या गरेका पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ ।
प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा शितगंगा नगरपालिका-५, गल्दाका ४५ वर्षीय पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ आएको अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले बताए । आरडिटी परीक्षणमा पोजेटिभ देखिएका उनले गएराती क्वारेन्टाइन नजिकको रुखमा झुण्डिएर आत्महत्या गरेका थिए ।
प्रतिक्रिया