ताजा अपडेट »

संक्रमित ८१ लाख नाघे, बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?

मंगलबार, ०२ असार २०७७

काठमाडौं । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस अर्थात् कोभिड-१९ को कारण विश्व प्रायस् ठप्प नै छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म ८१ लाख १२ हजार संक्रमित भैसकेका छन् । यस्तै, ४ लाख ३९ हजार ५१ जनाको मृत्यु भैसकेको छ ।

४२ लाख १३ हजार उपचारपछि निको भएका छन् । विश्वको २१३ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ३ हजार ४ सय १५ जनाको मृत्यु भएको छ भने १ लाख २४ हजार नयाँ संक्रमित थपिएका छन् ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -४२५
ब्राजिल -७२९
रसिया -१४३
बेलायत -३८
इटली -२६
पेरु -१७२
भारत -३९५
जर्मनी -१५
टर्की -१८
इरान -११३
फ्रान्स -२९
चिली -३९
मेक्सिको -२६९
साउदी अरेबिया -३९
पाकिस्तान -९७
क्यानडा -२९
बेल्जियम -६
बंगलादेश -३८
कतार -३
नेदरल्याण्ड -६
स्विडेन -१७
बेलारुस -४
दक्षिण अफ्रिका -८८
कोलम्बिया -५९
इक्वेडर -३३
यूएई -२
पोर्चुगल -३
कुबेत -२
इजिप्ट -९७
इन्डोनेसिया -६४
युक्रेन -१२
स्विजरल्याण्ड- १
पोल्याण्ड -९
फिलिपिन्स -१०
रोमानिया -१७
अफगानिस्तान -७
अर्जेन्टिना -२१
डेमोसियन रिपब्लिक -१३
ओमान -४
पानामा -११
बहराइन -४
नाइजेरिया -४
कजाकस्तान -४
सर्बिया -१
डेनमार्क -१
बोलिभिया -२६
अर्मेनिया -१६
अस्ट्रिया -१
अल्जेरिया -१०
चेक्भिया -१
माल्दोभ -५
इराक -४५
इजरायल -२
अजरबैजान -३
ग्वाटेमाला -१७
क्यामरुन -६४
होन्डुरस -२
आइभरी कोस्ट -१
सेनेगल -४
सुडान- ९
डिआरसी -५
हाइटी -३
गुनिया -१
नर्थ मेसोडोनिया -५
गाबोन -४
एल साल्भाडोर- १
हंगेरी -१
इथियोपिया- ३
बुल्गेरिया -२
ग्रिस- १
भेनेजुयला -२
बोस्निया -२
मौरिटानिया -४
लिथुवानिया -१
पाराग्वे -१
कंगो -३
यमन -४४
काबो भर्डे -१
लाइबेरिया -१
बेनिन -३
सुरीनाम -२

(एजेन्सीहरुको सहयोगमा)