काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस अर्थात् कोभिड-१९ को कारण विश्व प्राय: ठप्प नै छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म ७७ लाख ३१ हजार संक्रमित भैसकेका छन् । यस्तै, ४ लाख २८ हजार २ सय १० जनाको मृत्यु भैसकेको छ ।
३९ लाख २५ हजार उपचारपछि निको भएका छन् । विश्वको २१३ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ । पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ४ हजार ६ सय २ जनाको मृत्यु भएको छ भने १ लाख ४० हजार नयाँ संक्रमित थपिएका छन् । यो संख्या पछिल्ला दिन भन्दा धेरै हो ।
बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?
अमेरिका -७९१
ब्राजिल -८४३
रसिया -१८३
बेलायत -२०२
इटली -५६
भारत -३८९
जर्मनी -१२
पेरु -१९९
टर्की -१५
इरान -७५
फ्रान्स -२८
चिली -२२२
मेक्सिको -५८७
साउदी अरेबिया -३६
पाकिस्तान -१०७
क्यानडा -५५
कतार -१
नेपाल -१
बेल्जियम -१०
बंगलादेश -४६
नेदरल्याण्ड- ९
बेलारुस -५
दक्षिण अफ्रिका -७०
स्विडेन -४०
कोलम्बिया -५७
इक्वेडर -१०८
यूएई -१
पोर्चुगल -१
कुबेत -६
इजिप्ट -४५
इन्डोनेसिया -४८
आयरल्याण्ड -२
युक्रेन -१६
स्विजरल्याण्ड -१
पोल्याण्ड -७
फिलिपिन्स -१६
रोमानिया -११
अफगानिस्तान -२०
अर्जेन्टिना -२०
डेमोसियन रिपब्लिक -७
ओमान -७
पानामा -३
बहराइन -२
नाइजेरिया -१२
कजाकस्तान -३
डेनमार्क- १
दक्षिण कोरिया -१
बोलिभिया -२१
अर्मेनिया -१३
अल्जेरिया -१०
चेक्भिया -१
माल्दोभ -१०
इराक -३९
जापान -२
अजरबैजान -५
मोरक्को -१
ग्वाटेमाला -१८
मलेसिया -१
होन्डुरस -१४
सेनेगल -१
आइभरी कोस्ट -४
सुडान -३२
डिआरसी -३
डिजीबाउटी -१
गुनिया -१
नर्थ मेसोडोनिया- २
एल साल्भाडोर- ४
केन्या -४
बुल्गेरिया -४
इथियोपिया -७
बोस्निया -२
क्रोएसिया -१
सिएआर -२
माली -४
मौरिटानिया -७
गुनिया बिसाउ -३
अल्वानिया -१
सियरा लियोनी -१
लाटभिया -१
हाइटी -६
हंगेरी -२
यमन -३
लाइबेरिया -१
लिबिया -१
बेनिन- १
सुरिनाम-१
(एजेन्सीहरुको सहयोगमा)
प्रतिक्रिया