ताजा अपडेट »

संक्रमितदर उच्च, बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?

शुक्रबार, ३० जेठ २०७७

काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस अर्थात् कोभिड १९ को कारण विश्व प्राय ठप्प नै छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म ७५ लाख ९५ हजार संक्रमित भैसकेका छन् । यस्तै, ४ लाख २३ हजार ८ सय ११ जनाको मृत्यु भैसकेको छ ।

३८ लाख ४१ हजार उपचारपछि निको भएका छन् । विश्वको २१३ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ । पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ भने १ लाख ३६ हजार नयाँ संक्रमित थपिएका छन् । यो संख्या पछिल्ला दिन भन्दा धेरै हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -९०४
ब्राजिल -१२६१
रसिया -१७४
बेलायत -१५१
इटली -५३
भारत -३९४
जर्मनी -७
पेरु -२०६
टर्की -१७
इरान -७८
फ्रान्स -२७
चिली -१७३
मेक्सिको -७०८
साउदी अरेबिया -३८
पाकिस्तान- १०१
क्यानडा -३४
कतार -३
बेल्जियम -७
बंगलादेश -३७
नेदरल्याण्ड -२
बेलारुस -५
दक्षिण अफ्रिका -७४
स्विडेन -१९
कोलम्बिया -५५
यूएई -२
पोर्चुगल -७
कुबेत- ४
इजिप्ट -३५
इन्डोनेसिया -४१
आयरल्याण्ड -८
युक्रेन -२१
स्विजरल्याण्ड -१
पोल्याण्ड -९
फिलिपिन्स- ९
रोमानिया -९
अफगानिस्तान -२१
अर्जेन्टिना -३०
डेमोसियन रिपब्लिक -११
ओमान -५
पानामा -५
बहराइन -३
नाइजेरिया -५
बोलिभिया -२५
अर्मेनिया -१८
अल्जेरिया -९
नर्वे -३
सर्बिया -१
माल्दोभ -४
इराक-३१
जापान -१
इजरायल -१
अजरबैजान -६
ग्वाटेमाला -२७
होन्डुरस -१९
फिनल्याण्ड -१
ताजिकिस्तान- १
सेनेगल -३
दक्षिण सुडान -५
हंगेरी -२
डिआरसी- २
नर्थ मेसोडोनिया -५
गाबोन -२
केन्या -३
बुल्गेरिया -१
इथियोपिया -५
क्युबा -१
हाइटी -२
मौरिटानिया -३
लेबनान -१
अल्वानिया -१
काबो भर्डे -१
यमन- ७
अंगोला -१
(एजेन्सीहरुको सहयोगमा)