काठमाडौं । कोरोना भाइरसको कारण विश्वभर ६२ लाख ६३ हजार बढी संक्रमित भएका छन् । वल्र्डोमिटरका अनुसार ३ लाख ७३ हजार ८ सय ५८ जनाको मृत्यु भएको छ भने २८ लाख ४६ हजार संक्रमित निको भएका छन् ।
२१३ देशमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ३ हजार १ सय ९१ जनाको मृत्यु भएको छ भने १ लाख ८ हजार नयाँ संक्रमित थपिएका छन् । यो संक्रमित हुनेको संख्या पछिल्लो दिनभन्दा कम हो ।
बितेको एक दिनमा अमेरिकामा सबैभन्दा धेरैको मृत्यु भएको छ । चीनबाट फैलिएको कोरोनाबाट पछिल्लो समय अमेरिका र ब्राजिल मुख्य निशाना बनिरहेको छ ।
हेर्नुहोस्, बितेको २४ घण्टामा कहाँ कतिको मृत्यु भयो ?
अमेरिका -६३८
ब्राजिल -४८०
रसिया -३८
स्पेन -२
युके -११३
इटली-७५
फ्रान्स -३१
जर्मनी -५
इरान -६३
टर्की -२५
भारत -२२३
नेदरल्याण्ड -५
आयरल्याण्ड -१
स्विजरल्याण्ड -१
पेरु -१३५
बेल्जियम -१४
र्पोचुगल -१४
क्यानडा -२२२
मेक्सिको -३६४
चिलि -५७
साउदी -२३
पाकिस्तान -८८
बंगलादेश -४०
यूएई -२
कतार- २
पोल्याण्ड -३
रोमानिया -७
फिलिपिन्स -७
बेलारुस -६
इक्वेडर -२४
इजिप्ट -४६
जापान -५
इजरायल -१
फिनल्याण्ड -४
डेमोसियन रिपब्लिक -४
इन्डोनेसिया -४०
युक्रेन -१२
पानामा -६
डेनमार्क -३
दक्षिण कोरिया -१
बहराइन- २
ओमान -७
सर्बिया -१
कजाकस्तान- २
कुबेत -७
अर्मेनिया -४
चेक्भिया -१
इराक- १०
दक्षिण अफ्रिका -४०
अफगानिस्तान -८
माल्दोभ -४
मोरक्को -१
घाना-१
अजरबैजान -२
कोलम्बिया -४९
अर्जेन्टिना -११
अल्जेरिया -७
नाइजेरिया -१४
बोलिभिया -१०
होन्डुरस -२
एल साल्भाडोर -२
नर्थ मेसोडोनिया -२
सोमालिया -५
केन्या -१
इस्टोनिया -१
हाइटी -६
माली -१
लेबनान -१
इथियोपिया -३
सिएआर -१
कंगो -१
मौरिटानिया -३
ग्वाटेमाला -१२
उज्वेकिस्तान -१
डिजिबाउटी -२
डिआरसी -३
बुल्गेरिया -१
यमन -३
सिरिया -१
सुडान -२४
(एजेन्सीहरुको सहयोगमा)
प्रतिक्रिया