ताजा अपडेट »

संक्रमितदर अहिलेसम्मकै उच्च, बितेको २४ घण्टामा कहाँ कतिको मृत्यु ?

शनिबार, १७ जेठ २०७७

काठमाडौ । कोरोना भाइरसको कारण विश्वभर ६० लाख ३० हजार बढी संक्रमित भएका छन् । वल्र्डोमिटरका अनुसार ३ लाख ६६ हजार ८ सय ९ जनाको मृत्यु भएको छ भने २६ लाख ५९ हजार संक्रमित निको भएका छन् ।

२१३ देशमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ७२ जनाको मृत्यु भएको छ भने १ लाख २५ हजार नयाँ संक्रमित थपिएका छन् । यो संक्रमित हुनेको संख्या अहिलेसम्मकै उच्च हो । बितेको एक दिनमा अमेरिकामा सबैभन्दा धेरैको मृत्यु भएको छ । चीनबाट फैलिएको कोरोनाबाट पछिल्लो समय अमेरिका र ब्राजिल मुख्य निशाना बनिरहेको छ ।

हेर्नुहोस्, बितेको २४ घण्टामा कहाँ कतिको मृत्यु भयो ?

अमेरिका -१२१२
ब्राजिल -११८०
रसिया -२३२
स्पेन -२
युके -३२४
इटली -८७
फ्रान्स -५२
जर्मनी -२४
इरान -५०
टर्की -२८
भारत -२६९
नेदरल्याण्ड -२८
नेपाल -१
आयरल्याण्ड -६
पेरु -१३१
बेल्जियम -४२
र्पोचुगल -१४
क्यानडा -१०२
मेक्सिको -४४७
चिलि -५४
कतार -३
साउदी -१७
इक्वेडर -२१
पाकिस्तान -५७
बंगलादेश -२३
यूएई -२
पोल्याण्ड -१३
रोमानिया -१३
फिलिपिन्स -२१
बेलारुस -५
इजिप्ट -३४
स्विडेन -८४
जापान -७
फिनल्याण्ड -१
इराक -६
डेमोसियन रिपब्लिक -३
इन्डोनेसिया -२४
युक्रेन -१०
हंगेरी -८
पानामा -६
कुबेत -९
अर्मेनिया -७
दक्षिण अफ्रिका -३४
अफगानिस्तान -११
माल्दोभ -६
सर्बिया -१
अजरबैजान -२
कोलम्बिया -३१
अर्जेन्टिना -१२
अल्जेरिया -८
नाइजेरिया -२
बोलिभिया -१३
होन्डुरस -२
क्यामरुन -२
एल साल्भाडोर -३
नर्थ मेसोडोनिया -५
क्रोएसिया -१
इस्टोनिया -१
केन्या -४
हाइटी -१
भेनेजुयला -३
माली- १
इथियोपिया -१
मडागास्कर -३
माल्टा -२
ग्वाटेमाला -१२
सेनेगल -२
बुल्गेरिया -२
गाबोन -१
मौरिटानिया -१
यमन -८
सुडान -३८
(एजेन्सीहरुको सहयोगमा)