काठमाडौ । कोरोना भाइरसको कारण विश्वभर ५९ लाख ४ हजार बढी संक्रमित भएका छन् । वल्र्डोमिटरका अनुसार ३ लाख ६२ हजार १० जनाको मृत्यु भएको छ भने २५ लाख ७९ हजार संक्रमित निको भएका छन् ।
२१३ देशमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ५ हजार ७३ जनाको मृत्यु भएको छ भने १ लाख १६ हजार नयाँ संक्रमित थपिएका छन् । यो संख्या पछिल्ला दिनहरु भन्दा धेरै हो । बितेको एक दिनमा अमेरिकामा सबैभन्दा धेरैको मृत्यु भएको छ । चीनबाट फैलिएको कोरोनाबाट पछिल्लो समय अमेरिका र ब्राजिल मुख्य निशाना बनिरहेको छ ।
हेर्नुहोस्, बितेको २४ घण्टामा कहाँ कतिको मृत्यु भयो ?
अमेरिका -१२२३
ब्राजिल -१०६७
रसिया -१७४
स्पेन -१
युके -३७७
इटली -७०
फ्रान्स -६६
जर्मनी -३७
इरान -६३
टर्की -३०
भारत -१७७
नेदरल्याण्ड -३२
स्विजरल्याण्ड -२
नेपाल -१
आयरल्याण्ड -८
पेरु -११६
बेल्जियम -२४
र्पोचुगल -१३
क्यानडा -११२
मेक्सिको -४६३
चिलि -१४
कतार -३
साउदी -१६
इक्वेडर -३८
पाकिस्तान -३५
बंगलादेश -१५
यूएई -३
पोल्याण्ड -१०
रोमानिया -८
इजरायल -३
फिलिपिन्स -१७
बेलारुस -५
इजिप्ट -२९
स्विडेन -४६
जापान- ९
अस्ट्रिया -२३
डेमोसियन रिपब्लिक -११
इन्डोनेसिया -२३
युक्रेन -११
हंगेरी -४
पानामा -५
कुबेत -१०
अर्मेनिया -१५
दक्षिण अफ्रिका -२५
अफगानिस्तान -८
माल्दोभ -८
डेनमार्क -३
सर्बिया -१
चेक्भिया -२
ओमान -१
अजरबैजान -२
कोलम्बिया -१९
अर्जेन्टिना -८
अल्जेरिया -७
नाइजेरिया -५
नर्वे -१
बोलिभिया -६
होन्डुरस -६
बोस्निया -२
एल साल्भाडोर -२
नर्थ मेसोडोनिया -२
क्रोएसिया -१
सोमालिया -५
मोयन्टे -१
लिथुवानिया -२
केन्या -३
हाइटी -१
न्युजिल्याण्ड -१
गिनिया बिसाउ -१
माली -२
लाटभिया- १
नाइजर -१
इथियोपिया -१
ग्वाटेमाला -५
सेनेगल -१
गुनिया -२
डिजिबाउटी -२
ग्रीस -२
आइभरी कोस्ट- १
डिआरसी -१
बुल्गेरिया -१
लिब्या -१
चाड -१
मौरिटानिया -३
यमन -४
मोजाम्बिक्यू -१
सुडान -११
(एजेन्सीहरुको सहयोगमा)
प्रतिक्रिया