काठमाडौ । कोरोना भाइरसको कारण विश्वभर ४८ लाख १ हजार बढी संक्रमित भएका छन् । वल्र्डोमिटरका अनुसार ३ लाख १६ हजार ६ सय ७१ जनाको मृत्यु भएको छ भने १८ लाख ५८ हजार संक्रमित निको भएका छन् ।
२१२ देशमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ३ हजार ६ सय १८ जनाको मृत्यु भएको छ भने ८२ हजार नयाँ संक्रमित थपिएका छन् । यो संख्या पछिल्ला दिनहरु भन्दा कम हो । बितेको एक दिनमा अमेरिकामा सबैभन्दा धेरैको मृत्यु भएको छ । चीनबाट फैलिएको कोरोनाबाट पछिल्लो समय अमेरिका मुख्य निशाना बनिरहेको छ ।
हेर्नुहोस्, बितेको २४ घण्टामा कहाँ कतिको मृत्यु भयो ?
अमेरिका -८६५
इटली -१४५
स्पेन -८७
रुस -९४
जर्मनी -२२
इरान -४४
टर्की -५१
फ्रान्स -४८३
युके -१७०
ब्राजिल -४८५
नेदरल्याण्ड -१०
नेपाल -१
स्विजरल्याण्ड -२
पेरु -१२५
चीन -१
बेल्जियम -४७
र्पोचुगल -१५
क्यानडा -१०३
भारत -१५४
आयरल्याण्ड- १०
मेक्सिको -२७८
स्विडेन -५
चिलि -२९
यूएई -६
साउदी -१०
पाकिस्तान -३९
पोल्याण्ड -१०
रोमानिया -१३
जापान -१९
फिलिपिन्स -७
चेक्भिया -२
बेलारुस -५
इजरायल -४
इक्वेडर -४८
सर्बिया -२
पानामा -३
डेनमार्क -४
फिनल्याण्ड -१
इन्डोनेसिया -५९
युक्रेन -१७
हंगेरी -३
इराक -२
अजरबैजान -३
ग्रिस -१
उज्वेकिस्तान -१
कुबेत -५
दक्षिण अफ्रिका -३
अफगानिस्तान -१
माल्दोभ -४
इजिप्ट -१८
नाइजेरिया -६
ओमान -१
अर्मेनिया -५
लक्जमवर्ग -३
नाइजर -३
माली -४
उरुग्वे -१
ताजिकिस्तान -३
एल साल्भाडोर -१
चाड -३
मडागास्कार -१
लाइबेरिया -१
सियरा लियोनी -३
यमन -२
बंगलादेश -१४
कोलम्बिया -१२
अर्जेन्टिना -१०
अल्जेरिया -६
बोलिभिया -१
होन्डुरस -४
बोस्निया -४
बुल्गेरिया -३
आइभरी कोस्ट -२
नर्थ मेसोडोनिया -३
ग्वाटेमाला -३
लिथुवानिया -१
स्लोभेनिया -१
सोमालिया-१
(एजेन्सीहरुको सहयोगमा)
प्रतिक्रिया