ताजा अपडेट »

संसारभर मृत्युदर बढ्यो, कुन देशमा कति ?

बुधबार, ३१ बैशाख २०७७

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या साढे ४३ लाख पुगेको छ । वर्ल्डोमिटरका अनुसार बितेको २४ घण्टामा ८५ हजार नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ४३ लाख ३९ हजार पुगेको हो ।

यस्तै, २ लाख ९२ हजार ८ सय ८ जनाको मृत्यु भएका छ भने १६ लाख २ हजार संक्रमित निको भएका छन् । चीनबाट सुरु भएको कोरोना भाइरस इटली, स्पेन हुँदै अमेरिका मुख्य निशाना बनेको छ । अमेरिकामा संक्रमित र मृत्युको संख्या उच्च छ । पछिल्ला दिनहरुमा विश्वकै ठुलो देश रसियामा समेत संक्रमितको संख्या उच्च रहेको छ ।

बितेको एक दिनमा विश्वभर ५ हजार ३ सय २० जनाको मृत्यु भएको छ , जुन संख्या अघिल्लो दिन भन्दा बढी हो ।

हेर्नुहोस्, बितेको २४ घण्टामा कहाँ कतिको मृत्यु भयो ?

अमेरिका -१६३०
इटली -१७२
स्पेन -१७६
रुस -१०७
जर्मनी -७७
इरान -४८
फ्रान्स -३४८
युके -६२७
ब्राजिल -७७९
नेदरल्याण्ड -५४
स्विजरल्याण्ड -२२
पेरु -९६
अस्ट्रिया -३
जापान -२४
बेल्जियम -५४
र्पोचुगल -१९
क्यानडा -१७६
टर्की-५३
भारत -१२१
आयरल्याण्ड -२१
मेक्सिको -१०८
स्विडेन -५७
चिलि -१२
यूएई -२
साउदी -९
पाकिस्तान -५७
पोल्याण्ड -२८
रोमानिया -२०
फिलिपिन्स -२५
चेक्भिया -१
नर्वे -५
सर्बिया -२
बेलारुस -७
इजरायल -२
इक्वेडर -१८२
दक्षिण कोरिया -२
फिनल्याण्ड -४
बहराइन -१
इन्डोनेसिया -१६
डेमोनेसियन रिपब्लिक -९
युक्रेन -१७
हंगेरी -४
इजिप्ट -११
कुबेत -१०
पानामा -५
इराक -२
अफगानिस्तान- ५
माल्दोभ -७
बुल्गेरिया -२
क्युबा -१
नाइजेरिया -८
लक्जमवर्ग -१
अर्मेनिया -१
नाइजर -१
सुडान -६
एल साल्भाडोर -२
बुर्किनाफासो- १
केन्या -१
च्यानल आईल्याण्ड -१
चाड -९
हाइटी -१
यमन -१
निकारगुवा -३
माली -१
स्लोभाकिया -१
डिआरसी -३
मोयेन्टे -१
नर्थ मेसोडोनिया -१
बंगलादेश -११
कोलम्बिया -१४
अर्जेन्टिना -५
अल्जेरिया -८
बोलिभिया -४
ग्रिस -१
अजरबैजान -१
बोस्निया -४
होन्डुरस -८
(एजेन्सीहरुको सहयोगमा)