संसारभर फैलिएको कोरोना भाइरसको संक्रमण र मृत्यु हुनेको दर पछिल्ला दिनहरुमा घट्दै गएको छ । कोरोनाको संक्रमणबाट २ लाख ८३ हजार जनाको मृत्यु भएको छ । कोरोनाबारे निरन्तर अपडेट दिइरहने वर्ल्डोमिटरका अनुसार ४१ लाख ८० लाख जना संक्रमित छन् भने १४ लाख ९० हजार संक्रमित निको भैसकेका छन् ।
२१२ देशमा फैलिएको कोरोना चीनको वुहान शहरबाट डिसेम्बर दोस्रो साता फैलिएको थियो । त्यसपछि युरोपेली देश इटली र स्पेन हुँदै अहिले अमेरिका र यूकेका साथै अफ्रिका र दक्षिण अमेरिका संक्रमणको प्रभाव उच्च रहेको छ । छोटो समयमा धेरै देशमा फैलिसकेको यो भाइरस रोकथामका लागि विभिन्न प्रयास भएपनि यसको औषधि पत्ता लाग्न सकेको छैन ।
पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार ५ सय १० जनाको मृत्यु भएको छ भने ७९ हजार संक्रमित भएका छन् ।
हेर्नुहोस्, २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?
अमेरिका -७५०
इटली -१६५
स्पेन -१४३
इरान -५१
फ्रान्स -७०
जर्मनी -२०
युके -२६८
ब्राजिल -४६७
नेदरल्याण्ड -१८
स्विजरल्याण्ड -३
पेरु -७५
अस्ट्रिया -३
इक्वेडर -४१०
बेल्जियम -७५
र्पोचुगल -९
क्यानडा -१७७
टर्की -४७
भारत -१११
आयरल्याण्ड -१२
मेक्सिको -१९३
स्विडेन -५
रुस -८८
चिलि -८
यूएई -१३
इजरायल -५
साउदी -७
पाकिस्तान -२३
पोल्याण्ड -१५
जापान -१७
रोमानिया -२२
फिलिपिन्स -१५
चेक्भिया -४
सर्बिया -२
बेलारुस -५
कतार -१
फिनल्याण्ड -२
मोरक्को -२
कुबेत -९
इन्डोनेसिया -१४
डेनमार्क -३
डेमोनेसियन रिपब्लिक -३
युक्रेन -१२
हंगेरी -८
अर्मेनिया -१
इराक -२
क्यामरुन -६
अजरबैजान -१
क्रोएसिया -३
पानामा -६
दक्षिण अफ्रिका -८
इजिप्ट -११
अफगानिस्तान -५
बोस्निया -५
नाइजेरिया -१५
नाइजर -१
बुर्किनाफासो -१
उरुग्वे -१
माली -१
केन्या -२
मोन्टेग्रो -१
टोगो -२
हाइटी -१
यमन -१
बंगलादेश -१४
कोलम्बिया -१८
अर्जेन्टिना -५
अल्जेरिया -८
माल्दोभ -८
बोलिभिया -८
बुल्गेरिया -१
क्युबा -२
सेनेगल -२
स्लोभेनिया -१
लिथुवानिया -१
सुडान -६
सोमालिया -३
डिआरसी -२
साइप्रस -१
होन्डुरस -१
(एजेन्सीहरुको सहयोगमा)
प्रतिक्रिया