ताजा अपडेट »

संसदको बजेट अधिवेशन सुरु (लाइभ)

शुक्रबार, २६ बैशाख २०७७

बुटवल । संसदको बजेट अधिवेशन सुरु भएको छ । शुक्रबार दिउँसो ४ बजे प्रतिनिधिसभा र राट्रियसभाको बैठक बसेको हो ।

कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउन गरे पनि विशेष सावधानी अपनाएर संसद बैठक बसेको छ ।

https://youtu.be/hitRXm82e3A