ताजा अपडेट »

पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?

आइतबार, २१ बैशाख २०७७

काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३५ लाख नजिक पुगेको छ । वर्ल्डोमिटरका अनुसार २ लाख ४४ हजार जनाको मृत्यु भएको छ भने ११ लाख ८ हजार निको भएका छन् ।

२१२ देशमा फैलिएको भाइरसबाट सबैन्दा प्रभावित देश अमेरिकामा मृत्यु हुनेको संख्या उच्च रहेको छ । युरोपेली देशमा कोरोनाको कहर घट्दै गएको छ भने ल्याटिन अमेरिका, अफ्रिका, दक्षिण एसियामा बढ्दै गएको तथ्यांकमा देखिन्छ । सो भाइरसबाट बितेको २४ घण्टामा ५ हजार २ सय ५१ जनाको मृत्यु भएको छ भने ८३ हजार नयाँ संक्रमित थपिएका छन् ।

हेर्नुहोस्, २४ घण्टामा कहाँ कतिको मृत्यु भयो ?

अमेरिका -१६६९
इटली -२७६
स्पेन -४७४
जर्मनी -७६
इरान -६५
स्विजरल्याण्ड -८
फ्रान्स -१६६
युके -६२१
नेदरल्याण्ड -९४
पेरु -७६
अस्ट्रिया -७
बेल्जियम -६२
र्पोचुगल -१६
क्यानडा -१७५
टर्की- ७८
भारत -१००
आयरल्याण्ड -२१
ब्राजिल -३४०
मेक्सिको -११३
इजरायल -४
जापान -१९
स्विडेन -१६
रुस -५३
चिलि -१३
दक्षिण कोरिया -२
यूएई -८
साउदी -७
पाकिस्तान -२०
सिंगापुर -१
पोल्याण्ड -१३
रोमानिया -२७
फिलिपिन्स -२४
चेक्भिया -५
सर्बिया -४
बेलारुस -४
इक्वेडर -३०८
फिनल्याण्ड -२
मोरक्को -२
इन्डोनेसिया -३१
डेनमार्क -१५
डेमोनेसियन रिपब्लिक -१३
युक्रेन -७
हंगेरी -१२
ग्रीस -३
पानामा -४
दक्षिण अफ्रिका -७
इजिप्ट -९
क्रोएसिया -२
घाना -१
इराक १
अफगानिस्तान -४
ओमान -१
बोस्निया -२
क्यामरुन -३
नाइजेरिया -१७
बुल्गेरिया -४
क्युबा -२
इस्टोनिया- १
एन्डोरा -१
नाइजर -२
लेबनान -१
डिआरसी -१
सोमालिया -३
सुडान -१०
जर्जिया -१
जोर्डन -१
एल साल्भाडोर -१
केन्या -१
गाबोन -२
सियरा लियोनी -१
काबो भेर्डी -१
चाड -५
बुर्मडा -१
ताजिकिस्तान -१
मोन्टेग्रो -१
बंगलादेश -५
नर्वे -१
कोलम्बिया -१०
अर्जेन्टिना -१२
अल्जेरिया -६
कुबेत -३
माल्दोभ -२
नर्थ मेसोडोनिया- १
न्युजिल्याण्ड -१
स्लोभाकिया -१
लिथुवानिया -१
बोलिभिया -४
ट्युनिसिया -१

(एजेन्सीहरुको सहयोगमा)