ताजा अपडेट »

पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?

बुधबार, १० बैशाख २०७७

काठमाडौ । कोरोना भाइरसबाट विश्वभर १ लाख ७७ हजारको ज्यान गएको छ भने साढे २५ लाख संक्रमित भएका छन् । ६ लाख ९० हजार निको भएका छन् ।

वल्र्डोमिटरका अनुसार विश्वको २१० देशमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ हजार ६२ जनाको मृत्यु भएको छ भने ७५ हजार नयाँ संक्रमित थपिएका छन् ।कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देश अमेरिकामा एकैदिन २ हजार ८ सय ४ जनाको मृत्यु भएको छ । जुन संख्या अहिलेसम्मकै एकैदिन ज्यान गुमाउनेको संख्या हो । यसअघि अमेरिकामै २ हजार ५ सय २३ जनाको मृत्यु भएको थियो ।

यस्तै, पछिल्लो २४ घण्टामा यूके ८२८, स्पेनमा ४३०, इटलीमा ५३४, फ्रान्समा ५३१, जर्मनीमा २२४, भारतमा ५३ जनाको मृत्यु भएको छ । कोरोनाको उद्गमस्थल चीनमा भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या शून्य छ भने ११ जना नयाँ संक्रमित भएका छन् ।

हेर्नुहोस्, बितेको २४ घण्टामा कहाँ कतिको मृत्यु भयो
अमेरिका -२८०४
चीन -०
इटली -५३४
स्पेन -४३०
जर्मनी -२२४
इरान -८८
स्विजरल्याण्ड -४९
फ्रान्स -५३१
युके -८२८
दक्षिण कोरिया -१
नेदरल्याण्ड -१६५
अस्ट्रिया -२१
बेल्जियम -१७०
र्पोचुगल -२७
क्यानडा -१४४
टर्की -११९
भारत -५३
आयरल्याण्ड -४३
पेरु -३९
ब्राजिल -१५४
मेक्सिको -३६
इजरायल -७
जापान -१८
स्विडेन -१८५
रुस -५१
चिलि -८
नर्वे -१
डेनमार्क -६
यूएई -३
पोल्याण्ड -२१
चेक्भिया -७
इक्वेडर -१३
साउदी -६
पाकिस्तान -२५
रोमानिया -२०
फिलिपिन्स -९
सर्बिया -५
बेलारुस -४
मलेसिया -३
फिनल्याण्ड -४३
लक्जम्वर्ग -३
इजिप्ट -१४
इन्डोनेसिया -२६
डेमोनेसियन रिपब्लिक -१०
युक्रेन -१०
पानामा -१०
कोलम्बिया -७
ग्रिस -५
हंगेरी -१४
कुबेत -२
क्रोएसिया -१
उज्वेकिस्तान -१
इराक -१
इस्टोनिया -३
ओमान -१
अजरबैजान -१
न्युजिल्याण्ड -१
अर्मेनिया- २
लिथुवानिया -१
बंगलादेश -९
अर्जेन्टिना -९
मोरक्को -२
अल्जेरिया -८
थाइल्याण्ड -१
माल्दोभ -२
बोस्निया -२
नर्थ मेसोडोनिया -१
क्युबा -२
स्लोभाकिया- १
क्यामरुन -१
बुल्गेरिया -२
आइभरी कोस्ट -३
नाइजेरिया- ३
लाटभिया -४
गुनिया -१
उरुग्वे -२
सान मरिन -१
प्यालेस्टाइन -१
जमैका -१
मार्टिन्युकि -२
ग्वाडेलौपा -४
सुडान -१
(एजेन्सीहरुको सहयोगमा)