ताजा अपडेट »

भारतको राष्ट्रपति भवनमा कोरोना संक्रमित भेटिएपछि १२५ परिवारलाई आइसोलेशनमा बस्न सल्लाह

मंगलबार, ०९ बैशाख २०७७

काठमाडौ । भारतको राष्ट्रपति भवनमा एक व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

ती व्यक्तिमा संक्रमण देखिएपछि १ सय २५ परिवारलाई सेल्फ–आइसोलेशनमा बस्न सल्लाह दिइएको छ । भारतको एएनआई समाचार एजेन्सीले स्रोतलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो ।

https://twitter.com/ANI/status/1252411954943033352?s=20