कोरोना संक्रमणको समाचारले गर्दा धेरै व्यक्तिहरु आत्तिएका छन् | समाजमा धेरै भ्रम तथा हल्ला उम्रिएका छन् | अहिले यस्तो स्थिति छ, मानौं कोरोना लाग्ने बित्तिकै मृत्यु भइहाल्छ | यसको मृत्युदर ०.७ देखि ३.५ % मात्र छ भन्ने वास्तविकता हामीले बिर्सिनु हुँदैन | यस आलेखमा कोरोना संक्रमणको यथार्थता प्रस्तुत गरेको छु |
प्रतिक्रिया