ताजा अपडेट »

भीम रावलले गरे पिएचडी

सोमबार, ०३ चैत्र २०७६

काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका छन् ।

नेता रावलले राजनीतिशास्त्र अन्तर्गत ‘नेपालमा राजनीतिक हिंसा र माओवादी विद्रोह’ (पोलिटिकल भ्वाइलेन्स एण्ड द माओइस्ट इन्सर्जेन्सी इन नेपाल) विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका हुन् ।