ताजा अपडेट »

कक्षा ९,१०,११ र १२ को नयाँ पाठ्यक्रम

आइतबार, १२ फागुन २०७५

फागुन १२,

काठमाडौ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ९,१०,११ र १२ को नयाँ पाठ्यक्रम स्वीकृत गरेको छ । अब यी तहमा यसै शैक्षिक शत्रदेखि नयाँ पाठ्यक्रम लागू हुनेछ । मन्त्रालयले स्वीकृत गरेको पाठ्यक्रम निम्नानुसार रहेको छ :