काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गरिने भएको छ ।
फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीलाई शुक्रबार साँझ डिस्चार्ज गरिने त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. प्रमेकृष्ण खड्काले जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन् । उनलाई यसअघि नै डिस्चार्ज गरिएको थियो ।

प्रतिक्रिया