बुटवल । बिभुति राज कोइरालाको स्वरमा रहेको नयाँ गीत 'मनका कुरा' बोलका म्युजिक भिडियो हाइलाइट्स नेपाल युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
उक्त गीतमा शब्द र संगीत स्वयं गायक रहेको छ । भिडियो ५ मिनेट रहेको छ भने उक्त गीतलाई संजय हमालले एरेन्ज गरेकी छन् । भिडियोमा कौशल नेपाल र कविता श्रेष्ठले अभिनय गरेका छन् ।
प्रविन राई र योदीन योंगनले सयुक्त छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका छन् । भिडियोलाई रयान कार्कीले निर्देशन नगरेका छन् ।
प्रतिक्रिया