फागुन ११,
बुटवल । नेपाली सिने जगतका चर्चित जोडी प्रियंका कार्की र आयुष्मान देशराज जोशीको विवाह यही फागुन १५ मा हुदैछ । विवाहको तयारीमा रहेको यो सुन्दर जोडीले आ आफ्नो ब्याचर्लस पार्टी सम्पन्न गरेका छन् ।
प्रियंका ब्याचर्लस पार्टी गर्न साथीहरुका साथ थाईलाण्ड पुगेकी थिइन भने आयुष्मान पोखरा पुगेका छन । उनीहरुले पार्टीका क्रममा खिचेका फोटोहरु सामाजिक संजाल इंस्टाग्राममा सार्वजनिक गरेका छन ।
हेर्नुहोस् तस्वीरमा
तस्बिर : प्रियंका र आयुष्मानको इंस्टाग्रामबाट
प्रतिक्रिया