ताजा अपडेट »

‘धुलो’को ट्रेलर सार्वजनिक

बुधबार, ०७ फागुन २०७६

फागुन ७,

ग्लोबल आवाज

बुटवल । चलचित्र ‘धुलो’को ट्रेलर सार्वजनिक गरिएको छ । संचारकर्मी प्रद्युम्न मिश्रको डेब्यु निर्देशन ‘धुलो’को ट्रेलर सार्वजनिक गरिएको हो । 

फागुन १६ गते रिलिज हुने चलचित्र ‘धुलो’मा राजधानीमा ठेला–रिक्सा चलाएर गुजारा गर्ने मज्दुरको जीवनशैली, सपना, संघर्ष र अवस्थाको विषय उठान गरिएको छ । 

‘धुलो’मा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बालकलाकार सुदीप कार्की लगायत कलाकार मुख्य भूमिकाममा छन् । 

https://youtu.be/FNQtLjXaNmg