फागुन ७,
ग्लोबल आवाज
बुटवल । नेपाली आधुनिक गायक प्रमोद खरेलले ‘धोकेबाज’ बोलको गीत बजारमा ल्याएका छन् । हरि लम्सालले संगीत भरेको उक्त गीतमा दीपेन्द्र पोख्रेलको शब्द रहेको छ ।
शान थापाको निर्देशन रहेको गीतको भिडियोमा केकी अधिकारी, रेम्बो अधिकारी, रिया पोखरेल र संगीत वस्याल फिचर्ड छन् । उक्त भिडियोलाई राजिव समरले कोरियोग्राफी गरेका हुन् । भिडियोमा बुद्ध थापाको छायाँकन रहेको छ भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।
प्रतिक्रिया