फागुन ४,
काठमाडौँ । आगामी मार्च २९ देखि सुरु हुने इण्डियन प्रिमियर लिग (आइपिएल)को तालिका सार्वजनिक भएको छ। सार्वजनिक भएको तालिकाअनुसार पहिलो खेल मे २९ मा चेन्नई सुपर किङस र मुम्बई इण्डियनबीच मुम्बईमा हुने छ।
गत संस्करणको विजेता मुम्बईले उपविजेता चेन्नाईसँग खेल्ने छ। आईपीएलमा चेन्नाइ सुपरकिङस्, मुम्बई इण्डियन, राजस्थान रोयल, दिल्ली क्यापिटल, रेयल च्यालेन्जर्स बैग्लोर सनराई हैदरावाद किङ्स इलाभेन पञ्जाव कोलकाता नाइट राइडर्स रहेका छन्। प्रतियोगिताको फाइनल मे २४ मा हुने छ।
प्रतिक्रिया