ताजा अपडेट »

राष्ट्रियसभा तेस्रो अधिवेशनको बैठक आज

शुक्रबार, ०३ फागुन २०७५

फागुन ३,

काठमाडौं । राष्ट्रियसभा तेस्रो अधिवेशनको बैठक आज बस्दै छ । 

शुक्रबार आज  बस्ने बैठकमा  कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने संघीय संसद सचिवालयले जनाएको छ ।