ताजा अपडेट »

प्रधानमन्त्री ओलीद्वारा स्वास्थ्य जाँच

सोमबार, २७ माघ २०७६

माघ २७,

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँच गराउन आज ग्राण्डी अस्पताल गएका छन् । डाक्टरहरूको सल्लाहमा स्वास्थ्य जाँचका लागि गई बालुवाटार फर्किसकेका प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य नै भएकोले आज हुने मन्त्रीपरिषदको बैठकमा सहभागी हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले बताए ।