माघ २६,
काठमाडौं । आईसीसी विश्वकप लिग-२ छनोट अन्तर्गतको तेस्रो खेलमा ओमानविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ओमानविरुद्ध टस हारेपछि नेपालले ब्याटिङ गर्ने भएको हो । पहिलो खेलमा ओमानसँग पराजित भएको नेपाल हारको बदला लिने दाउँमा रहँदा ओमान भने अपराजित यात्रा कायमै राख्ने लक्ष्यमा छ ।
प्रतिक्रिया