माघ २५,
काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा अमेरिकाविरुद्ध नेपालले शानदार सुरुवात गरेको छ । शनिबार त्रिवि मैदानमा नेपालले दिएको १९१ रनको लक्ष्य पछ्याएको अमेरिकाले मात्र १३ रन जोड्दा ४ विकेट गुमाएको छ । नेपालका लागि आक्रामक बलिङ गर्दै करण केसी र सन्दिप लामिछानेले समान २/२ विकेट लिएका हुन् ।
प्रतिक्रिया