माघ २४,
बुटवल । रवीन कन्दङ्वाको स्वरमा रहेको गीत ‘सपनाको भारी...’ सार्वजनिक भएको छ । उदितप्रकाश सिग्देलको शब्द र हरि लम्सालको सङ्गीत/एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा आकाश श्रेष्ठ, प्रियंका खड्का र रवीनलाई फिचरिङ गरिएको छ । चन्द्र चौधरीको मिक्सिङ/मास्टरिङ रहेको भिडियोमा बुद्ध थापाको छायाकन र विकास धमलाको सम्पादन रहेको छ ।
प्रतिक्रिया