ताजा अपडेट »

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन

विहीबार, ०२ फागुन २०७५

फागुन २,

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरिरहेका छन्। आफ्नो नेतृत्वमा सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका हुन्।

तत्कालिन माओवादी केन्द्रको समर्थनमा ओली फाुगन ३ गते मुलुकको ४१ औं प्रधानमन्त्री बनेका थिए ।