ताजा अपडेट »

स्नातक दोस्रो वर्षको नतिजा सार्वजनिक

बुधबार, २२ माघ २०७६

माघ २२,

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह अन्तर्गत चार वर्षे बीएड दोस्रो वर्षको आज नतिजा सार्वजनिक गरेको छ ।

नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 4BED लेखि एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि 33624 मा एसएमएस पठाउनु पर्ने छ । त्यसै गरि त्रिभुवन विश्वविद्यालयको आधिकारिक वेबसाईटwww.tuexam.edu.npमा गएर पनि नतिजा हेर्न सकिने छ ।