जाजरकोट । भेरी नगरपालिका-६ भेरेखर्कमा क.प्र.०२००१ त ०१६० नम्बरको ट्याक्टरको ठक्करबाट सोही नगरपालिका-६ बस्ने बस्ने किरण महताराको छोरा ८ वर्षीय केशव महताराको शुक्रबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।
प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया