ताजा अपडेट »

कोशी प्रदेशसभाको बैठक बोलाइयो, मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने तयारी

सोमबार, २९ असोज २०८०
2 Shares

विराटनगर । कोशी प्रदेशसभाको बैठक कात्तिक १ गतेलाई बोलाइएको छ । प्रदेशसभा सचिवालयले आज एक सूचना जारी गर्दै कात्तिक १ गते बुधवार दिनको ११ बजेका लागि बैठक बस्ने सूचना जारी गरेको हो ।

साे बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने तयारी छ ।