ताजा अपडेट »

नेपाल र भारतबीचको खेल सुरु

सोमबार, १८ भदौ २०८०
2 Shares

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल सुरु भएको छ । श्रीलंकाको पालेकेले रंगशालामा भएको खेलमा नेपालले सुरुमा ब्याटिङ गरेको छ । 

भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ थालेको हो ।