ताजा अपडेट »

गुल्मीको माओवादी अभियान : को नेता कहाँ खटिए ?

आइतबार, १७ भदौ २०८०
1 Shares

गुल्मी । घर घरमा माओवादी जनजनमा माओवादी भन्ने मुल नाराका साथ देशैभर संचालित जनतासँग माओवादी विशेष रुपान्तरण अभियान गुल्मीमा सय जना बढी जिल्ला सदस्य खटिएका छ्न ् । एक पदाधिकारी सहित २० जना प्रदेश कमिटी सदस्य , एक स्थाई कमिटी सदस्य सहित ४ जना केन्द्रिय सदस्य खटिएका हुन् । ।

कुन जिल्ला सदस्य कहाँ ?

१ गुल्मीदरबार
बलिथुम: आकाश, प्रकाश, विजय, बुद्धिमान गाहा, छबिलाल )
जुभुङ्ग: (बुद्धिमान र छबिलाल)
बिरबास: (संभव र बालकृष्ण)
अम्वर अर्वाथोक: (अर्जुन ,निशाना र ओमबहादुर )
६ र ७ कमल , संभव र आकाश खटिएका छ्न् ।

२ चन्द्रकोट
दिब्रुङ्ग: टंक क्षेत्री, बिशुखर्क (बाबुराम/शुशिला, सूर्य बस्याल
शान्तिपुरः गोकर्ण शर्मा, ग्वाघा ( कृष्ण थापा ,
हरेवाः भिमसेन पौडेल, रुपाकोट घनश्याम खरेल,
तुराङ्गः ओम प्रकाश भण्डारी

३ मदाने गाउँपालिका
अग्लुङ: अग्निधर चन्द, रामवली चन्द,
बाझटेरीः नारायण चन्द, मोतिलाल भुसाल,
सिर्सेनीः भरत चन्द, जीव बहादुर विक
म्यालपोखरीः प्रेम कुँवर,कमला भट्टराई,
मलागिरीः खिम बहादुर केसी,
पुर्कोटदहः (झविन्द्र घर्ती,हिरा बहादुर सुनार , शेर बहादर कुँवर, नारायण पौडेल

४ सत्यवती
अस्लेवाः बसन्त तरामु,
चेहेमीः लेख सुनार,
ठुलोलुम्पेकः टोपला थापा,
लिम्घा : ऋषी भण्डारी,
हसराः नारायण श्रेष्ठ,
जोहाङ्ग चिरञ्जिवी भुसाल,
जुनियाँ : कृष्ण भण्डारी,
भार्से : यम तरामु

५ रुरुक्षेत्र गाउँपालिका
रिडीः नारायण पौडेल,
ग्वादी : यदु ज्ञवाली,अशोक श्रेष्ठ,
थानापती : परमानन्द ज्ञवाली, गिरी रावल,
बलेटक्सार : हरी ज्ञवाली,यज्ञ ज्ञवाली,
बम्घाः कमल श्रेष्ठ, मेघराज गिरी,
रिमुवाः तारा बहादुर राना,गीता बमरेल

६ धुर्कोट गाउँपालिका
नयाँगाउँः महेन्द्र बिसी, राजन पोखरेल, टिका बहादुर खत्री
पिपलधारा : चेतमान कुँवर, विष्णु बहादुर कंडेल,
हाडहाडेः पुष्कर खड्का, रेशम थापा,
जैसिथोकः विष्णु सुनार, ऋषिराम पाण्डे
वस्तु: विरेन्द्र कुँवर, रामु परियार,
रजस्थ: तारा खनाल, लक्षमण विक, लक्ष्मी प्रसाद खनाल
वाग्ला: राजु विसी, युवराज भण्डारी, रमिला पुरी

७ रेसुङ्गा नगरपालिका
वडा १ तम्घास घनश्याम पाण्डे, २ श्याम खत्री, सीता विक ३ र ४ भाडगाउँ र अर्खले भरत पन्थी, ५ र ६ भुवनपानी र चेक्मी चन्द्रकान्त कुँवर, प्रीयकां पन्थी, ७ भुजेलकर्ख खड्ग श्रेष्ठ, ८ खानिगाउँ हेम बहादुर भलामी, ९ उपल्लो तम्घास सीता विक, हेम ब। भलामी, रन्जित गैरै , १९ सिमिचौर कृष्ण ब. बस्नेत, ११ राङबास घनश्याम पाण्डे, गोविन्द हिताङ, पित्त ब. सारु, १२ घोर्ले, उर्लेनी गिरीसिहं महाकीम, चन्द्रकान्त कुँवर, १३ दुविचौर, भगारी गिरीसिहं महाकिम, भरत पन्थी, १४ रातामाटा, पराल्मि शेर बहादुर मल्ल, खड्ग श्रेष्ठ

८ मालिका गाउँपालिका
नेटा : तेज बहादुर सुनार/चुरामणी घर्ती, दर्लिङ( भुपाल सिंह खत्री, जित बहादुर सुनार,

ह्वाङ्ग्दी : प्रेम भट्टराई, कृष्ण घर्ती, देविराम घिमिरे
अर्खबाङ्ग : चन्द्र महतरा, तुलविर बहादुर नेपाली,

छापा घनश्याम पराजुली,

अर्जै : महेन्द्र बि.सी,

घमिर: नोख बहादुर पौडेल
सिमलटारी: सूर्य बहादुर जिसी, सूर्य बहादुर बुढा खटिएका छ्न ।

९ कालिगण्डकी
हर्मिचौर: चित्र बहादुर थापा, अर्वेनी: लिल बहादुर केसी,
जयखानी: मन्जु दर्लामी, पुर्तिघाट मोहनीलाल भट्टराई
फोक्सिङ: फाटिक सुनार , खड्गकोट विवि सुब्बा
भुर्तुङ: बलमानसिहं गाहा

प्रदेश कमिटी सदस्य को कहाँ ?
प्रदेश कमिटी सहसचिव पार्वती (बिक सामना) क्षेत्र नम्बर २ को प्रदेश २ मा खटिएकी छिन् । प्रदेश सदस्यहरु क्रमशः भुपाल पोखरेल र दुर्गा बिक मालिका गाउँपालिका , देविराम अर्याल र बिनिता रोका मदाने गाउँपालिका , धुर्कोट गाउँपालिकामा ज्ञानकुमार बुढा र बेगम बहादुर चन्द खटिएका छ्न् । इस्मा गाउँपालिकामा शरद बिक, गुल्मीदरबार गाउँपालिकामा जिल्ला पार्टी संयोजक समेत रहेका युवाराज केसि र गिता थापा खटिएका छ्न् ।

छत्रकोट गाउँपालिकामा मनिराम ज्ञवाली र रामलाल बिक खटिएका छ्न् । जिल्ला पार्टी सचिव समेत रहेका अशोक थापा रुरुक्षेत्र गाउँपालिकामा खटिएका छ्न् । सत्यवतीमा चित्रबहादुर केसि र सुमित्रा क्षेत्री, चन्द्रकोटमा तेजेन्द्र सलामी, कालिगण्डकीमा प्रदेश सासद समेत रहेका यमु गैर्व, मुसिकोट नगरपालिकामा लिला थापा र रुपक श्रेष्ठ , रेसुङ्गा नगरपालिकामा खुमबहादुर थापा खटिएका छ्न् ।

केन्द्रीय टोलि को कहाँ ?
स्थायी कमिटी सदस्य जोखबहादुर महरा रेसुङ्गानगर पालिका सहित जिल्लाभर अभियानको कमाण्ड सम्हाल्ने छ्न् । क्रमशः केन्द्रिय सदस्यहरु ( कमल चुँदाली, क्षेत्र नम्बर १, प्रदेश १ मा , भविष्वर तिवारी, क्षेत्र नम्बर १ र प्रदेश २ मा र क्षेत्र न्स्म्बर २ को प्रदेश २ मा निमकान्त डाँगी जितजङ्ग खटिएका छ्न् ।

माथी उल्लेख नभएका साबिक गाबिस र हालका वडाहरुमा जहाँ जहाँ रिक्त छ्न त्यहाँ छिमेकी पालिकाका जिल्ला सदस्य र प्रदेश सदस्यहरूलाई खटाईने पार्टी सचिव अशोक थापाले बताए । हिजो पहिलो दिन उत्साहजनक रुपमा सबै वडामा उद्घाटन सत्र सकिएको र आगामी तीन महिना सम्म नेतृत्व जनता कै घर दैलोमा रहेने जिल्ला पार्टी संयोजक युवराज केसिले बताए ।