ताजा अपडेट »

पाकिस्तानविरुद्ध बलिङ गर्दै नेपाल

बुधबार, १३ भदौ २०८०
1 Shares

काठमाडौं । नेपालले एसिया कपको उद्धघाटन खेलमा घरेलु टोली पाकिस्तानविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

मुल्तान स्टेडियममा भएको टसमा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।नेपाललाई बलिङको निम्तो दिएका छन् ।