ताजा अपडेट »

प्रतिनिधिसभाको बैठक : निर्वाचन आयोगको १५ र १६ औं प्रतिवेदन पेश गर्ने

विहीबार, ०७ भदौ २०८०
1 Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्नेछ । 

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोग नेपालको १५ औं वार्षिक प्रतिवेदन २०७७/७८ तथा १६ औं प्रतिवेदन २०७८/७९ पेश गर्ने कार्यसूची रहेको छ ।