ताजा अपडेट »

दोलखामा बस दुर्घटना हुँदा २१ जना घाइते

शुक्रबार, २६ साउन २०८०

चरिकोट ।  दोलखामा यात्रीवाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । 

दोलखाकै मिर्गेबाट सदरमुकाम चरिकोटतर्फ आउँदै गरेको बा२ख ५४२९ नम्बरको बस तामाकोसी गाउँपालिकाको गोपीखोला भन्ने स्थानमा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । 

उनीहरुको च्छो रोल्पा अस्पताल र जिल्ला अस्पताल दोलखामा उपचार भइरहेको छ ।