ताजा अपडेट »

चलचित्र ‘लाल पुर्जा’ युट्युब ट्रेन्डिङमा

शनिबार, ११ माघ २०७६

माघ ११,

काठमाडौं । नेपाली कथानक चलचित्र ‘लाल पुर्जा’ युट्युबमा ट्रेन्डिङमा ५ नम्बरमा आइपुगेको छ ।  युट्युबमा अपलोड गरेको दुई दिनमा युट्युबमा ट्रेन्डिङमा ५ नम्बरमा आइपुगेको हो ।

निगम श्रेष्ठको निर्देशन रहेको चलचित्रमा सौगात मल्ल, विपिन कार्की, कामेश्वर चौरासिया, मेनुका प्रधान लगायत कलाकार मुख्य भूमिकामा छन् । 

https://youtu.be/7OyGn2OKpTk