बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–२ हरियाली गाउँमा चट्याङ लागेर एक युवा घाइते भएका छन् । आज विहान करिब साढे ६ बजेको समयमा स्थानीय बालक अर्जुन रायमाझी बिहोस भएको पूर्व अध्यक्ष तथा स्थानीय राजेश श्रेष्ठले जानकारी दिएका छन् ।
घाइते बालकलाई उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको बताइएको छ ।
प्रतिक्रिया