ताजा अपडेट »

राष्ट्रिय सभाबाट आर्थिक विधेयक पारित

शुक्रबार, २९ असार २०८०

काठमाडौ । राष्ट्रिय सभाले आर्थिक विधेयक २०८० पारित गरेको छ ।शुुक्रबार बसेको राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०८० बहुमतले पारित गरेको हो । 

पारित गरिएसँगै सो विधेयकलाई प्रतिनिधिसभामा पठाइएको छ ।