बुटवल । बुटवल क्षेत्रमा रहि समाजिक कार्यमा कृयाशिल ईन्द्र ज्याेति बिश्वकवर्मा कल्याण समाजद्वारा रगतकाे अभाव भएकाे अवस्थामा समाजसेवाकाे भावनाले बुटवलमा बृहत रक्तदान सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा ७० पईन्ट रगत सकलन भएकाे ईन्दज्याेति बिश्ववकर्मा कल्याण समाजका अध्यक्ष दिपक बिश्ववकर्माले बताए । समाजसेबी तथा ईन्द्र ज्याेति बिश्ववकर्मा कल्याण समाजका समरक्षण ज्याेति लाल बि क काे अध्यक्षतामा भएकाे रक्तदान कार्यक्रमकाे संचालन सघ अध्यक्ष दिपक बि कले गरे।
आफना माता ईन्द्र बि क काे स्वर्गाराेण भए पछि आमाकाे नाममा ईन्द्रज्याेति बिश्ववकर्मा कल्याण समाज स्थापना गरि बिभिन्न समाजिक कार्य गर्दै आई रहेकाे संस्थाले बिगतमा विद्यार्थीहरूलाई छात्रबृद्वि काेराेना कहरमा बिभिन्न सहयाेग तथा बिभिन्न समाजिक कार्य गरदै आईरहेकाे संस्थाका काेषाध्यक्ष प्रदिप बि कले जानकारी गराउदै आगामी दिनमा पनि समाजिक कार्यलाई निरन्तरता दिने बताए ।
प्रतिक्रिया